हाम्रो योजना
सम्पूर्ण युवा एक जुट भएर एउटा साहाकारि सस्था अर्थात कोष वनाएर आफ्नो मासिक खर्च कटाएर बचेको रकम हाम्रो सस्थाको कोषमा जम्मा गरेर जब हामीलाई लाग्छा कि यो रकमले हामीहरुले सानो तिनो ब्यबसाय सुरु गर्न सकिन्छ जस्तो हामीलाई लागेपछि.यो अभियानमा सहाभागिता जनाउने सम्पूर्ण सदस्य को सल्हामा कुन ब्याबसाय गर्दा हामिलाइ फाइदा हुन्छा त्यो ब्याबसाय सुरु गर्ने. यासरिनै अगाडी बढ्ने यो हाम्रो सुरुवात हो कसरि के गर्दा राम्रो हुन्छा हजुरहरुले पनि सुझाब दिन सक्नु हुन्छ.
Subscribe to:
Posts (Atom)
No comments:
Post a Comment