Friday, October 26, 2012

जारानी राखे म्रो

१) समुन्द्र भित्र सुर्यको किरण ४०० मिटर भन्दा तल जान सक्दैन । २) कुकुरको शरीरमा केवल एक अँग बाट मात्र पसिना आउछ र त्यो हो जिब्रो । ३) परमाणु कति सम्म सानो हुन्छ भन्ने अनुमान लगाउन यो जाने सजिलो होला कि पानीको एक थोपा १०० लाख खर्ब परमाणु हुन्छन । ४) अन्य मांसाहारी प्राणीको तुलनामा सिहको मुटु सबै भन्दा सानो हुन्छ । ५) एउटा झिँगाले उड्ने बेलामा पखेटा १ सेकेण्ड्मा ३३० पल्ट हल्लाउछ ।

No comments:

Post a Comment

NEWSPost का डे :–Computer Tips